काठमाडौं । मोलुङ्ग हाइड्रोपावर कम्पनीले आईपीओ निष्काशन गरेको छ । कम्पनीले आज (पुस १९ गते) देखि आईपीओ जारी गरेको हो । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा बसी रोजगार गरिरहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गरेको हो । कम्पनीले आफ्नो जारी