शेयर « Arthapath.com
१२ असार २०८३, शुक्रबार

शेयर

साढे १ करोड भन्दा बढी कित्ता आइपीओ जारी हुदैं, बोर्डबाट पाए ४ कम्पनीले अनुमति ! कुनको कति ?

काठमाडौं ः नेपाल धितोपत्र बोर्डले ४ कम्पनीलाई आइपीओ निष्कासनको अनुमति दिएको छ । बोर्डले ३ वटा हाइड्रोपावर र १ लघुवित्त कम्पनी गरी ४ कम्पनीलाई आइपीओ निष्कासन गर्ने अनुमति दिएको हो । मकर जितुमाया सुरी हाइड्रोपावरले आयोजना प्रभावित स्थानीय र सर्वसाधारणलाई गरी कुल २२ करोड ८० लाख रुपैयाँ बराबरको २२ लाख