काठमाडौं । एस्ट्रिक टेक्नोलोजीले प्राविधिक विश्लेषणको क्षेत्रमा एक निवनतम सफ्टवेयर ‘मेरो लगानी एआईचार्ट’ सार्वजनिक गरेको छ । अंग्रेजी नयाँ वर्ष सन २०२३ को जनवरी १ (पुस १७ गते) को अवसरमा एस्ट्रिक टेक्नोलाजीले, निष्पक्ष रुपमा प्राविधिक विश्लेषण गर्ने एआई चार्ट बजारमा ल्याएको हो । विगत १० वर्षदेखि नेपाली पूँजीबजारलाई मूख्य धार