शेयर « Arthapath.com
१२ असार २०८३, शुक्रबार

शेयर

नेप्सेले गर्यो प्रभु लाइफ इन्स्योरेन्सको शेयर कारोबार फुकुवा

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले एक कम्पनीको शेयर कारोबार फुकुवा गरेको छ । मंगलबार प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडको शेयर कारोबार फुकुवा गरेको हो । नेप्सेले ‘धितोपत्र दर्ता गराएका संगठित संस्था एकआपसमा गाभ्ने गाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका, २०७९’ को दफा १३ ९१० बमोजिम आधारभूत सेयरधनीबाहेक अन्य सेयरधनीको सेयर