शेयर « Arthapath.com
२८ कार्तिक २०७८, आईतवार

शेयर

आइतबार सुन २ सय र चाँदी १० रुपैयाँले बढ्यो

काठमाडौं । साताको पहिलो दिन आज आइतबार सुन तोलामा २ सय रुपैयाँले बढेको छ । यस दिन सुन तोलामा २ सय रुपैयाँले बढेर छापावाला सुन प्रतितोला ९४ हजार ६ सय र तेजावि सुन ९४ हजार १ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । गत शुक्रबार छापावाला सुन