शेयर « Arthapath.com
१२ असार २०८३, शुक्रबार

शेयर

बुधबार यी १० कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए

काठमाडौं । सरकारले समग्र अर्थतन्त्रसहित पुँजी बजार सुधार योजना आफ्नो मुख्य प्राथमिकतामा राखेपछि सेयर बजारमा २ रौनक देखिएकोमा आज केही सामान्य अकंले घट्न पुगेकोछ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ११.८१ अकंले घटेर १९७२.१५ बिन्दुमा बन्द भएको छ । आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २५७ कम्पनीको ६५ लाख ३० हजार ४१५