काठमाडौं । साताको तेस्रो दिन शेयर बजारमा सुधार देखिएको छ । साताको दोस्रो दिन झिनो सुधार आएको शेयर बजारमा आज भने दोहोरो अकंको सुधार आएको हो । बैंक तथा वित्तीय संस्थाहरुले पुषमा ब्याजदर स्थिर राख्ने, अर्थतन्त्रका अधिकांश सुचक सुधार तिर गइरहेको, तरलतामा सहजता आइरहेको तथा बैंक तथा वित्तीय संस्थाले लाभांश