काठमाडौं । बाराही हाइड्रोपावर पब्लिक लिमिटेडको आइपीओ आइतबार (पुष ३ गते) बाँडफाँट गर्ने भएको छ । कम्पनीको बिक्रि प्रबन्धक एनआईबिएल एस क्यापिटलका अनुसार पुष ३गते बिहान १० बजे आफ्नै कार्यालय लाजिम्पाट, काठमाडौंमा तयारी गरेको हो । आइपीओ प्रि ओलोटमेन्ट भने शुक्रबार विहान सम्पन्न भएको छ । कम्पनले आइपीओमा १२ लाख