काठमाडौं । एशियन हाइड्रोपावर लिमिटेडले आइपीओ निष्कासन गरेको छ। कम्पनीले आज अर्थात मंसिर २७ गतेदेखि आयोजना प्रभावित स्थानीय वासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ जारी गरेको हो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरको ३ लाख ४० हजार कित्ता शेयर आयोजना प्रभावित स्थानीयका लागि र ८४ हजार कित्ता