काठमाडौं । साताको चौथो दिनमा समेत शेयर बजारमा सुधार आउन सकेको छैन । बुधबार शेयर बजार झिनो अकंले ओरालो लागेको हो । यो साताको सुरुवात मै सुधार देखिएको शेयर बजार त्यसपछिका कारोबारमा निरन्तर ओरालो लागि रहेको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २.६२ अकंले घटेर १८९७.०८ बिन्दुमा बन्द भएको