शेयर « Arthapath.com
१२ असार २०८३, शुक्रबार

शेयर

सनिगाड हाइड्रोले ६७ लाख कित्ता आइपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा सनराइज क्यापिटल

काठमाडौं । बझाङ जिल्लामा आयोजना क्षेत्र रहेको सनिगाड हाइड्रो लिमिटेडको सर्वसाधारणहरुको लागि निष्काशन गर्ने भएको छ । कम्पनीले १००रुपैयाँ अकिंत दरको साधारण शेयर ६७ लाख ५० हजार कित्ता (आयोजना प्रभावित क्षेत्रका स्थानियवासी, नेपाल सरकारको सम्बन्धित नियकाबाट श्रम स्वीकृति लिई विदेशमा रोजगारी गरिरहेका नेपाल नागरिकहरु तथा सर्वसाधारण समेत) का लागि निष्काशन