काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले सामलिङ पावर कम्पनीको शेयर कारोबार रोक्का गरेको छ । कम्पनीले यो वर्षका शेयरधनीहरुलाई लाभांश नदिने निर्णय समयमै जानकारी नदिएको भन्दै नेप्सेले शेयर कारोबार रोक्का गरेको हो । कम्पनीले मंसिर २१ गते बिहान ९ः३० बजे सञ्चालक समितिको बैठक बसेर गत आर्थिक वर्षको नाफाबाट कुनै