शेयर « Arthapath.com
१२ असार २०८३, शुक्रबार

शेयर

नेपाल इन्भेष्टमेन्ट बैंकको सेयर मूल्य समायोजन, कतिमा खुल्छ कारोबार ?

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले नेपाल इन्भेष्टमेन्ट बैंकको सेयर मूल्य समायोजन गरेको छ। नेप्सेले बैंकको ४ प्रतिशत बोनस सेयरको मूल्य समायोजन गरेको हो । समायोजनपछि सेयर मूल्य प्रतिकित्ता २४२ रुपैयाँ १२ पैसा तोकेको छ । बैंकको मंगलबार भएको अन्तिम कारोबार मूल्य २५१ रुपैयाँ ८० पैसाको आधारमा सेयर मूल्य