काठमाडौं । साताको दोस्रो दिन राताम्य भएको शेयर बजार तेस्रो दिनमा समेत सुधार आउन सकेको छैन । नेप्से मंगलबार झिनो अकंले ओरालो लागेको हो । आज नेपाल स्टक एक्सचेञ्ज ४.८७ अकंले घटेर १९३३.८८ बिन्दुमा बन्द भएको छ । सोमबार नेपाल स्टक एक्सचेञ्ज २४.४६ अकंले बढेर १९३८.७६ बिन्दमा बन्द भएको थियो