शेयर « Arthapath.com
१२ असार २०८३, शुक्रबार

शेयर

अजोड इन्स्योरेन्ससहित यी १० कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए

काठमाडौं । आइतबार शेयर बजार ओरालो लागेको छ । हिजो सामान्य सुधार आएको शेयर बजार आज फेरी राताम्य भएको छ । आज नेपाल स्टक एक्सचेञ्ज २४.४६ अकंले बढेर १९३८.७६ बिन्दमा बन्द भएको छ । आइतबार पूँजी बजारमा सूचीकृत २४० कम्पनीको ४१ लाख २७ हजार २८६ कित्ता शेयर किनबेच भएको छ