शेयर « Arthapath.com
१२ असार २०८३, शुक्रबार

शेयर

आइतबार यी १० कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए

काठमाडौं । शेयर बजारमा सामान्य सुधार आएको छ । नेपाल स्टक एक्सचेञ्ज २.१६ अकंले बढेर १९६३.२२ बिन्दुमा बन्द भएको छ । आइतबार पूँजी बजारमा सूचीकृत २४३ कम्पनीको ३६ लाख ९४ हजार ८४ कित्ता शेयर किनबेच भएको छ । नेप्से झिनो अकंले बढ्दा १ अर्ब ५६ करोड १७ लाख २ हजार