शेयर « Arthapath.com
१२ असार २०८३, शुक्रबार

शेयर

ग्लोबल आइएमई बैंकले ५ अर्ब ऋणपत्र निष्कासन गर्न, बोर्डमा दियो आवेदन

काठमाडौं । नेपाल धितोपत्र बोर्डमा एक बैंकले ऋणपत्र निष्कासनको अनुमति माग गर्दै आवेदन दिएको छ । ग्लोबल आइएमई बैंक लिमिटेडले ५ अर्ब बराबरको ऋणपत्र निष्कासन गर्नका लागि बोर्डमा आवेदन दिएको हो । कम्पनीले कात्तिक २० गते ५० लाख कित्ता ऋणपत्र निष्कासन गर्नका लागि आवेदन दिएको हो । कम्पनीले आगामी ५