काठमाडौं । पिपुल्स हाइड्रोपावर कम्पनीको आइपीओ बाँडफाँट सम्पन्न भएको छ । कम्पनीको बिक्री प्रबन्धक सानिमा क्यापिटलको आफ्नै कार्यालय नक्साल काठमाडौंमा आइपीओ बाँडफाँट भएको हो । आईपिओमा कुल १२ लाख ३० हजार ६ सय ५ जनाले आवेदन दिएकोमा ३ हजार ५ सय ४६ जनाको आवेदन रद्द भएको छ । माग भन्दा