काठमाडौं । कालिञ्चोक दर्शन लिमिटेडले आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले बुधबार अर्थात मंसिर १४ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो । कम्पनीले जारी पूँजी ६० करोड रुपैयाँको २ प्रतिशत अर्थात १ करोड २० लाख रुपैयाँ बराबरको १