काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा बढोत्तरी देखिएको छ । बिहीबार बजार ११.२२ अंकले वृद्धि भएको हो । उक्त दिन बजार परिसुचक १९६१.०६ अंकको बिन्दुमा पुगेर बन्द भएको छ । उक्त दिन होटेल तथा पर्यटन ४.८० अंक, लगानी समूह ०.०३ अंक र निर्जीवन बीमा १५.१४ अंकले घटेको छ