शेयर « Arthapath.com
१२ असार २०८३, शुक्रबार

शेयर

नेप्से अब ४ दिन बन्द

काठमाडौं । नेपाल स्टक एक्सेञ्ज (नेप्से) ४ दिन बन्द हुने भएको छ । आज शुक्रबार, मंसिर ३ गते शनिबार, मंसिर ४ र ५ गते सरकारले सार्वजनिक बिदा दिएसँगै शेयर बजार पनि बन्द रहनेछ । मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्य चुनावका सरकारले २ दिन सार्वजनिक बिदा दिएको