शेयर « Arthapath.com
१२ असार २०८३, शुक्रबार

शेयर

यी हुन आज सर्वाधिक गुमाउने लगानीकर्ता

काठमाडौं । सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २१.०४ अकंले बढेर १९०४.२६ बिन्दुमा बन्द भएको छ । आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २२६ कम्पनीहरुको २४ लाख ५२ हजार ८४ कित्ता शेयर किनबेच भएको छ । नेप्सेमा सुधार आउँदा ९४ करोड ६० लाख ८९ हजार ५२१ रुपैयाँको कारोबार भएको हो । आज