काठमाडौं । शेयर बजारमा निरन्तर सुधार देखिएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १८.०९ अकंले बढेर २१४३.९३ बिन्दुमा बन्द भएको छ । आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २५९ कम्पनीको १ करोड २५ लाख ८१ हजार ९८२ कित्ता शेयर किनबेच हुदाँ ५ अर्ब ४ करोड ७ लाख ४० हजार ९३७ रुपैयाँको