१९ कार्तिक २०८३, बिहिबार

शेयर

तीन लघुवित्तसहित चार कम्पनीको शेयरमा सर्किट, यी १० कम्पनीका लगानीकर्ता मालामाल

काठमाडौं । अर्थमन्त्रीमा विष्णु पौडेललको आगमन पछि निरन्तर उकालो लागेको शेयर बजार आज पनि चमक कायमै राखेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १७.५६ अकंले बढेर २०६३.८३ बिन्दुमा बन्द भएको छ । सोमबार पूँजी बजारमा नेप्सेमा सूचीकृत २५३ कम्पनीको ८२ लाख ७१ हजार ३५५ कित्ता शेयर किनेबेच हुदाँ २ अर्ब