काठमाडौं । शेयर बजार मंगलबार आकाशिएको छ । शेयर बजार छलाङ आउँला लगानीकर्ता उत्साहित हुनका साथै लगानी गर्ने समेत प्रोत्साहन मिलेको छ । शेयर बजारमा अब लगानीकर्ताले ब्याजदरको त्रासलाई सहज रुपमा बुझ्दा शेयर बजारमा उकालो लागेको छ । शेयर बजार अब बढ्ने की घट्ने भन्ने कुरा लगानीकर्ताको मनोबलले निर्धारण गर्ने