शेयर « Arthapath.com
१२ असार २०८३, शुक्रबार

शेयर

पिपुल्स हाइड्रोपावरले कात्तिक २५ गतेदेखि आइपीओ जारी गर्ने, १ लाख कित्तासम्म आवेदन दिन सकिने

काठमाडौं । पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेडले आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले कात्तिक २५ गतेदेखि सर्वसाधारणका लागि आइपीओ जारी गर्ने लागेको हो । कम्पनीले आयोजना प्रभावित क्षेत्रका बिक्री नभएको ८ लाख ६ हजार ३९० कित्ता शेयर सहित प्रतिकित्ता १०० रुपैयाँ अंकित कुल ५६ लाख ६ हजार ३९० कित्ता शेयर