शेयर « Arthapath.com
१२ असार २०८३, शुक्रबार

शेयर

तपाइलाई पर्यो त इस्टर्न हाइड्रोपावरको आईपीओ ? यसरी हेर्नुहोस् नतिजा

काठमाडौं । इस्टर्न हाइड्रोपावर लिमिटेडको आइपीओ बिक्रि प्रबन्धक एनएमबि क्यापिटलमा आज बिहान बाँडफाँट गरेको छ । कम्पनीले असोज २८ गतेदेखि सर्वसाधारणलाई आईपिओ बिकी खुला गरेको थियो । आईपिओमा कुल १३ लाख ५८ हजार २ सय २० जना आवेदकले आवेदन दिएकोमा १९ सय ९६ जनाको आवेदन रद्द भएको छ । साथै,