शेयर « Arthapath.com
१० असार २०८३, बुधबार

शेयर

नयाँ ब्रोकर लाइसेन्सका लागि तम्सिए आठ बैंकसहित २४ कम्पनी, कुन–कुन हुन् ? (नामावलीसहित)

काठमाडौं । नयाँ ब्रोकर लाइसेन्सकाको सिफारिस माग्दै लगानीकर्ताहरु धमाधम नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा दर्ता भएका छन् । हालसम्म दुई दजर्न कम्पनी नयाँ ब्रोकर लाइसेन्सका लागि नेप्सेमा सिफारिसका लागि पुगेका हुन् । आवेदन दिने अब तीन दिनमात्रै बाँकी रहँदा ८ वटा बैंकसहित २४ कम्पनी नेप्सेमा पुगेका हुन् । नेपाल स्टक