शेयर « Arthapath.com
१० असार २०८३, बुधबार

शेयर

सिटिजन्स बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

काठमाडौं । सिटिजन्स बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका रहेको छ । बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि भोलि अर्थात असोज २८ गते बुक क्लोज गर्दैछ । यसका आधारमा आजसम्म कायम सेयरधनीले लाभांश लिन पाउनेछन् । बैंकले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट आफ्ना सेयरधनीलाई ९ प्रतिशत