काठमाडौं । बुधवार पनि सेयर बजार दोहोरो अंकले घटेको छ । उक्त दिन बजार ११.९७ अंकले घटेको हो । साताको चौंथो कारोबार दिन बजार परिसुचक १९३९.८८ अंकको बिन्दुमा पुगेर बन्द भएको छ । उक्त दिन कारोबार रकमा पनि भारी गिरावट आएको छ । आज ८२ करोड ६२ लाख ३० हजार