शेयर « Arthapath.com
१० असार २०८३, बुधबार

शेयर

सेयर बजारको ओरालो यात्रा कायमै: आज पनि दोहोरो अंकले घट्यो, कारोबार रकम भने बढोत्तरी

काठमाडौं । मंगलबार पनि सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । साताको तेस्रो कारोबार दिन बजार २१.२२ अंकले घटेको हो । उक्त दिन बजार परिसुचक १९५१.७९ अंकको विन्दुमा पुगेर बन्द भएको छ ।आज म्युचुअल फण्ड ०.०६ अंकले वृद्धि भएको छ । यी बाहेकका सबै समूहहरु रातम्मे बनेका छन् ।