शेयर « Arthapath.com
१० असार २०८३, बुधबार

शेयर

तपाईलाई पर्यो कि ? यी ४ तरिकाबाट हेर्नुस् पिपुल्स पावरको आईपीओ रिजल्ट

काठमाडौं । पिपुल्स पावर कम्पनीको आइपीओ बिक्री प्रबन्धक प्रभु क्यापिटल कै आफ्नै कार्यालय कमलादी काठमाडौंमा बाँडफाँट गरिएको हो । आइपीओ बाँडफाँट भएसँगै अबको केही समयमा आइपीओको रिजल्ट हेर्न सकिनेछ । उक्त आइपीओमा मागभन्दा ७.९३ गुणा बढी आवेदन परेको छ । यसर्थ गोलाप्रथाबाट आइपीओ बाँडफाँट भएको छ । जसमा २ लाख