२० कार्तिक २०८३, शुक्रबार

शेयर

दसैंको विदापछि नेप्से उच्च अंकले बढ्दा कारोबार रकम कति ?

काठमाडौं । दसैंको विदापछि आइतबारबाट खुलेको सेयर बजारमा नेप्से परिसूचक उच्च अंकले बढेको छ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक ४४.६२ अंकले वृद्धि भएर १८९८.३८ मा पुगेको छ । यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ८.७८ अंकले उकालो लागेर तीन सय ७२.२१ मा पुगेको छ