काठमाडौं । पिपुल्स पावर कम्पनीको आइपीओ आइतबार (भदौ १२ गते) बाँडफाँट हुने भएको छ । बिक्री प्रबन्धक प्रभु क्यापिटलका अनुसार आफ्नै कार्यालय कमलादी काठमाडौंमा आइतबार दिउँसो २ बजे आइपीओ बाँडफाँट गर्ने तयारी गरिएको हो । उक्त आइपीओमा मागभन्दा ७.९३ गुणा बढी आवेदन परेको छ । यसर्थ गोलाप्रथाबाट आइपीओ बाँडफाँट हुनेछ