काठमाडौं । मुक्तिनाथ क्यापिटलको हकप्रद शेयरमा आवेदन दिने म्याद थप भएको छ । साउन १ गतेदेखि भदौं ५ गतेसम्म बिक्री खुला गरेको हकप्रद शेयरमा अब भदौ १९ गतेसम्म आवेदन दिन सकिनेछ । क्यापिटलको कार्तिक २३ गते सम्पन्न विशेष साधारण सभाबाट पारित १ शेयर बराबर १ शेयरको अनुपातमा प्रतिशेयर १०० रुपैयाँ