शेयर « Arthapath.com
१० असार २०८३, बुधबार

शेयर

राधी विद्युतको १४७ प्रतिशत हकप्रदमा बुक क्लोजको मिति तय

काठमाडौं । राधी विद्युत कम्पनी लिमिटेडले हकप्रद शेयर निष्कासन गर्न बुक क्लोजको मिति तय गरेको छ । कम्पनीले हकप्रद शेयर निष्कासनका लागि भदौ १२ गते बुक क्लोज गर्ने भएको हो । कम्पनीले १४७ दशमलव ५२ प्रतिशत अर्थात १ः१।४७५२ अनुपातमा १ सय रुपैयाँ अंकित दरको ९५ लाख ३५ हजार ७६० दशमलव