शेयर « Arthapath.com
१० असार २०८३, बुधबार

शेयर

शुभ लक्ष्मी म्युचुअल फण्डमा आवेदन दिने आज अन्तिम मौका

काठमाडौं । लक्ष्मी क्यापिटलले बिक्री खुला गरेको खुलामुखी म्युचुअल फन्डमा आवेदन दिने आज (भदौ २ गते) अन्तिम मौका रहेको छ । क्यापिटलले साउन १९ गतेदेखि ‘शुभ लक्ष्मी कोष’ को कुल ५ करोड इकाई निष्कासन गरेको हो । जसमध्ये ७५ लाख इकाई वा कुल बिक्री भएको इकाईको १५ प्रतिशतले विज पुँजीवापत