शेयर « Arthapath.com
१० असार २०८३, बुधबार

शेयर

यी तीन हाइड्रोपावरको पहिलो सेयर कारोबार सुरु

काठमाडौं । नेप्सेमा बुधबार तीन जलबिद्युत कम्पनीको सेयर कारोबार प्रारम्भ भएको छ । मंगलबार नेप्सेमा सूचीकृत भएका श्वेतगंगा हाइड्रोपावर एन्ड कन्स्ट्रक्सन, अपर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी र मन्दाकिनी हाइड्रोपावरले जारी गरेको साधारण सेयरको आजबाट दोस्रो बजार कारोबार प्रारम्भ भएको हो । आजको प्रि–सेसन कारोबारमा मन्दाकिनीको प्रतिकित्ता २३७ रुपैयाँ ३० पैसामा,