शेयर « Arthapath.com
१० असार २०८३, बुधबार

शेयर

पिपुल्स पावरको आईपीओ बिक्री खुला, क-कस्ले आवेदन दिन पाउँछन् ?

काठमाडौं । पिपुल्स पावर लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ । सर्वसाधारणका लागि कम्पनीले आज (साउन ३१ गते) देखि आईपीओ निष्कासन गर्ने भएको हो । कम्पनीले प्रतिकित्ता १०० अंकित मूल्यका २४ लाख ६७ हजार ४०० कित्ता शेयर निष्कासन गर्न लागेको हो । जसमध्ये ४९ हजार ३४८ कित्ता शेयर कम्पनीका कर्मचारीहरुका