शेयर « Arthapath.com
९ असार २०८३, मंगलबार

शेयर

इष्टर्न हाइड्रोपावरले भदौ ७ गतेदेखि आईपीओ निष्कासन गर्ने, क-कस्ले आवेदन दिन पाउँछन् ?

काठमाडौं । इष्टर्न हाइड्रोपावर लिमिटेडले भदौ ७ गतेबाट आईपीओ निष्कासन तथा बिक्री खुला गर्ने भएको छ कम्पनी आयोजना प्रभावित स्थानीयका लागि आईपीओ निष्कासन गर्ने भएको हो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ६ लाख २० हजार कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्र भोजपुर जिल्लाका सम्पूर्ण स्थायी बासिन्दाका लागि निष्कासन