काठमाडौं । साताको पाँचौ कारोबारको दिन समेत शेयर बजार ओरालो लागेको छ । साउनको दोस्रो साता छलाङ आएको शेयर बजारमा त्यस उताका २ साता भने शेयर बजार ओरालो लागेको हो । बिहिबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १९.०६ अकंले घटेर २०३७.८३ बिन्दुमा बन्द भएको छ । बुधबार भने नेपाल स्टक एक्सचेञ्ज