शेयर « Arthapath.com
९ असार २०८३, मंगलबार

शेयर

मेगा बैंकले गर्यो सेयरधनिलाई लाभांश बुझिदिन आग्रह

काठमाडौं । मेगा बैंकले सेयरधनिलाई लाभांश बुझिदिन आग्रह गरेका छन् । ५ बर्ष अघिको नगत लाभांश बुझिदिन बैंकले सेयरधनिलाई आग्रह गरेको हो । बैंकले पश्चिमाञ्चल डेभलपमेन्ट बैंक, टुरिजम बैंक र गण्डकी बैंकका कतिपय सेयर धनिहरुले लाभांश लिन नआएपछि सुचना जारी गरेरै बोलाएको हो । लाभांश लिन बैंकको सेयर रजिष्ट्रार कार्यलय