शेयर « Arthapath.com
९ असार २०८३, मंगलबार

शेयर

श्रृजनशील लघुवित्तले आईपीओ निष्कासन गर्ने, बोर्डबाट पायो अनुमति

काठमाडौं । श्रृजनशील लघुवित्त वित्तीय संस्थाले आईपीओ निष्कासन गर्नको अनुमति पाएको छ । लघुवित्तले साउन १८ गते नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट आइपीओ निष्कासनका लागि अनुमति प्रदान गरेको हो । बोर्डबाट अनुमति पाएसँगै लघुवित्तले अब १०० रुपैयाँ अकिंत दरमा ३ लाख ९३ हजार ७५० कित्ता आईपीओ निष्कासन गर्नका गर्ने छ