शेयर « Arthapath.com
९ असार २०८३, मंगलबार

शेयर

यी १० कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए

काठमाडौं । साताको पहिलो दिन नेप्से सामान्य अंकले वृद्धि भएको छ । आज १०.२७ अंकले बढेर २१२३.८२ को बिन्दुमा बन्द भएको छ । शुक्रबार ३४.८५ अंकले घटेर २११३.३० अंकमा बन्द भएको थियो ।आज पुँजि बजारमा सुचिकृत भएका २१९ कम्पनीको ६१ लाख ६ हजार ५ सय २१ कित्ता शेयर किनबेच हुँदा