काठमाडौं । साताको दोस्रो कारोबारको दिन शेयर बजारमा फेरी ओरालो लागेको छ । आइतबार सुधार देखिएको शेयर बजारमा आज भने फेरी नकारात्मक सूचक देखा परेका छन् । शेयर बजार अघिल्लो साताका आसै सुधार तिर नगएको हुदाँ हिजो भएको सुधारले लगानीकर्तामा आशा पलाएको भए पनि उक्त आशा साताको पहिलो कारोबारको दिन