काठमाडौं । यो साता शेयर बजारमा खासै उत्साह आउन सकेन । अघिल्लो साता मौद्रिक नीति सार्वजनिक गरेको पहिलो साता भएकाले पनि सो साताका शेयर बजारमा निकै उचालिएको थियो । नेपाल आर्थिक पत्रकारसँग नेपाल स्टक एक्सचेन्जका सहायक प्रबन्धक निरञ्जन फुँयालले नेप्सेले शुक्रबारको कारोबार बन्द गर्ने तयारी गरेको भनाइले समेत आज शेयर