काठमाडौं । आज नेप्से सामान्य अकंले ओरालो लागेको छ । शेयर बजारमा सामान्य अकंले घटेपनि नेप्सेमा भने सुधार आएको छ । मंगलबार भने नेप्से परिसूचक २.८१ अकंले घटेर २१९३.४३ बिन्दुमा बन्द भएको थियो । बुधबार नेप्से परिसूचक ६.७१ अकंले घटेर २१८६.७७ बिन्दुमा बन्द भएको छ । आज पूँजी बजारमा नेप्सेमा