शेयर « Arthapath.com
९ असार २०८३, मंगलबार

शेयर

३ कम्पनीको शेयरमा सर्किट, यी लगानीकर्ताले सर्वाधिक कमाए

काठमाडौं । साताको तेस्रो दिन नेप्से ओरालो लागेको छ । मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २.८१ अकंले घटेर २१९३.४३ बिन्दुमा बन्द भएको छ । आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २१७ कम्पनीको ७८ लाख १३ हजार १०२ कित्ता शेयर आज किनबेच भएको छ । नेप्सेमा झिनो गिरावट आउँदा कारोबार ३