काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश कुमार हमालले कुनै पनि निर्णय गर्दा लगानीकर्ताको हित हेरेर मात्रै गर्ने बताएका छन् । नेपाल आर्थिक पत्रकार संघ नाफिजको आयोजनामा भएको पूँजी बजारको वर्तमान अवस्था र आगामी पाँच वर्षको सम्भावना सम्बन्धी अन्तक्रिया कार्यक्रममा बोल्दै हमालले कुनै निर्णय गर्दा लगानीकर्ताको हितका लागि गर्ने गरेको