२१ कार्तिक २०८३, शनिबार

शेयर

एक कम्पनीको शेयरमा नकारात्मक सर्किट, यी लगानीकर्ताले सर्वाधिक गुमाए

काठमाडौं । शेयर बजार आजै सुधार आउन सकेको छैन । आइतबार नेपाल स्टक एक्सचेञ्ज –नेप्से) ३३.३६ अकंले घटेर १९८९.२६ बिन्दुमा बन्द भएको छ । शुक्रबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १६.९३ अकंले घटेर २०२२.६२ बिन्दुमा बन्द भएको थियो । आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २२४ कम्पनीको ६१ लाख ४८ हजार ३४१